कान्छो खवर । बिहिबार, माघ २४, २०८१

गाईघाट २४ ।
लागूऔषध सहित एक युबा पक्राउ परेका छ्न । प्रहरीको गस्ती टोलीले मंगलबार बजार देखि १७ एम्पुल लागूऔषध र एक थान सिरिन्ज सहित त्रियुगा नगरपालिका ४ का ३० बर्षिय सरोज कुमार सार्कीलाई पक्राउ गरिएको कोसी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
पक्राउ परेका सार्की लागूऔषध सेबनकर्ता र कारोबारी रहेकोे खुल्न आएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरले उनी विरुद्ध अनुसन्धान सुरु गरेको जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्