०७ साउन २०८१, सोमबार

भरुवा बन्दुक सहित महिला पक्राउ

कान्छो खवर । आइतबार, मंसिर २४, २०८०

गाईघाट २४ मंसिर ।
दुईनाल भरुवा बन्दुक सहित एक महिला पक्राउ परेकीछिन ।घरमा लुकाएर राखेको अबस्थामा उदयपुरको बेलका नगरपालिका ४ गुरुङचौरि बाट ४७ बर्षिया दुर्गा बिस्वकर्मालाई प्रहरीले सनिवार साझ पक्राउ गरेको कोसी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।
घरमा लुकाएर राखेको अबैध बन्दुक बारे सूचना पाए लगत्तै रामपुर ईलाका प्रहरी टोलि पुगेर बिस्वकर्माको घर खानतलासिको क्रममा उक्त बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्