०९ जेठ २०८१, बुधबार

दमौटिमा राईको शब फेला

कान्छो खवर । मंगलबार, मंसिर १९, २०८०

गाईघाट १९ मंसिर ।
त्रियुगा नगरपालिका ५ दमौटिमा मंगलबार एक पुरुषको शब फेला परेकोछ ।३,४ दिन देखि हराई रहेका दमौटि कटुबारिका अन्दाजि ६० बर्षका स्याम राई रहेको प्रहरीले जनाएको छ।
दमौटिको खोल्सो नजिकै एक झाडिमा सेउलाले सामान्य छोपेको अबस्थामा शब फेला परेको हो । शब फेला परेको जानकारी आए लगत्तै अहिले प्रहरीले घटना स्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।
राई ३,४ दिन देखि हराइ रहेका स्थानियहरुले बताएका छ्न। उनि श्रीमतीसङ झगडा भएर घर छाडि हिडेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्