१९ फाल्गुण २०८०, शनिबार

बोरा भित्र महिलापुरुषको शब भेटियो

कान्छो खवर । बुधबार, मंसिर ०६, २०८०

गाईघाट ६ मंसिर । चितबनको भरतपुरमा बुधबार दिउसो बोराभित्र पोको पारेर फ्यालेको अबस्थामा दुइटा शब फेला परेको छ। भरतपुर उप-महानगर पालिका ९ मिलनचोक स्थित कल्भरट भित्र जुटको बोरा भित्र महिलापुरुषको शब फेला परेको प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले बताए । हातखुट्टा बाधिएको र मुखमा कालो टेप लगाइएको अबस्थामा शब फेलापरेको उनले बताए । शबको अझै सनाखत हुनसकेको छैन ।माछा मार्न जाने एक ब्यक्तिले गन्हाएको अबस्थामा शब राखिएको बोरा देखे पछि प्रहरी लाइ खबर गरेका थिए ।प्रहरी पुगेर बोरा खोलि हेर्दा महिलापुरुषको शब भेटिएको थियोे । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्