कान्छो खवर । मंगलबार, जेठ ०७, २०८२

गाईघाट ६ जेष्ठ ।
नेपाली काङ्ग्रेस उदयपुरका सभापति हिमाल कार्की बिपि कोइराला स्पोर्ट्स एकेडमी कोशी प्रदेश संयोजक भएका छ्न ।
एकेडेमीले कार्कीलाई प्रदेश संयोजकमा बैशाख २७ गते मनोनयन गरेको हो ।एकेडमीका केन्द्रिय अध्यक्ष उमेशजङ रायमाझीले कार्कीलाई उक्त पदमा मनोनयन गरेका हुन ।
प्रदेशस्तरीय कार्यक्रम सन्चालन , स्थानिय निकायहरु सग समन्वय तथा खेलकुद प्रबर्द्धन सम्बन्धि बिबिध पहलहरुमा ठोस योगदान हुनेमा पुर्ण बिस्वास लिने ब्यहोरा उल्लेख गर्दै केन्द्रिय अध्यक्ष रायमाझीले कार्कीलाई मनोनयन गरेको लिखित जानकारी गराएका छ्न ।
यहाँ कमेन्ट गर्नुहोस्