१२ बैशाख २०८२, शुक्रबार

प्रजिअ घिमिरेको सरुवा , उनको ठाउमा प्रेम लुइँटेल आउदै

कान्छो खवर । बुधबार, चैत्र ०५, २०८१

गाईघाट  ६  चैत  ।

प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरेको सरुवा भएको छ ।उनको जिल्ला प्रशासन कार्यालय पर्बतको प्रजिअमा सरुवा भएको हो ।

घिमिरेको ठाउँमा प्रेमप्रसाद लुइँटेल नंया प्रजिअ बनेर आउन लागेका छ्न ।लुइँटेल केहि बर्ष अघि उदयपुरमा सहायक प्रजिअ भएर काम गरिसकेका छ्न ।चैत ६ गतेको मन्त्री स्तरिय निर्णयबाट ७ प्रजिअ सहित १३ जना गृहका सहसचिवको गृहमन्त्री रमेश लेखकले सरुवा गरेका हुन् ।

एक बर्ष बढी समय उदयपुर रहेका प्रजिअ घिमिरेको कार्यकाल विवादरहित रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्