१२ बैशाख २०८२, शुक्रबार

बेल्टार बजारमा आगलागी , तीन घर जलेर नस्ट

कान्छो खवर । मंगलबार, चैत्र ०४, २०८१

गाईघाट   ५  चैत  ।

चौदण्डिगढी नगरपालिका ७ बेलटारको कल्याण चोकमा मंगलबार दिउसो भएको आगलागीमा तीन वटा घर जलेर नष्ट भएको छ ।

स्थानिय शरण राईको घरमा बिधुत सर्टभै आगलागी हुदा छिमेकी सर्बधन राई र कालुमान राईको समेत घर जलेको प्रहरीले जनाएको छ ।जस्ता पाताले छाएको दुई तल्ले पक्की घरमा दिउँसो २ बजे आगलागी भएको मेयर कालुमान तामाङले भय । आगो लागेको झन्डै २.घण्टा पछी नगर , कन्चनपुर नगरपालिका सप्तरी  र रौतामाई गाउपालिकाको दमकल स्थानिय बासिन्दा र प्रहरीको संयुक्त प्रयासबाट आगो निभाइएको तामाङले बताए ।

उनले क्षेतिको विवरण संकलन भैरहेकोबताए ।भौतिक सामाग्री क्षेती भए पनि मानबिय क्षेती भने नभएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्