०४ माघ २०८१, शुक्रबार

लागूऔषध सहित तीन युवा पक्राउ

कान्छो खवर । बुधबार, पुष २४, २०८१

गाईघाट  २४  पौष  ।

प्रहरीले लागूऔषध सहित तीन युबाहरुलाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा त्रियुगा नगरपालिका ११ का २० बर्षीय अभिषेक कार्की ,वडा न. १२ का १९ बर्षीय रिजन राई र वडा १० का नरहरी खड्का पक्राउ परेको हो ।

पक्राउ परेका युबाहरुको साथबाट  ३५ थान विभिन्न प्रकारका लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।उनिहरु मंगलबार पक्राउ परेका हुन ।पक्राउ परेका उनिहरुलाई लागूऔषध सम्बन्धि मुद्दा  चलाउने तयारी भैरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्