कान्छो खवर । शनिबार, साउन ०५, २०८१
गाईघाट ५ साउन ।
बीर अस्पतालमा उपचाररत पुर्बप्रधानमन्त्री लोकेन्द्र चन्दको स्वास्थमा सुधार आएको छ। निमोनियाको समस्या भए पछी बिहीबार उनलाई बीरमा उपचारकोलागि भर्ना गरिएको थियोे ।
उनका छोरा अरुण चन्दले बुवाको स्वास्थमा क्रमिकरुपमा सुधार हुदै गइरहेको बताए । अब दुई , चार दिन पछि डिस्चार्ज हुने अपेक्षा गरिएको उनले बताए । ८५ बर्षिय चन्द पन्चायतकालका अन्तिम प्रधानमन्त्री हुन् ।शालीन र भद्र स्वभाबका ऊनी मुलुकमा प्रजातन्त्रको पुनस्र्त्थान पस्चात पनि उनि प्रधानमन्त्री बनेका थिए ।
चन्द राजाबादी भए पनि अहिले उमेरको कारण राजनीतिबाट अलग रहेका छ्न ।
यहाँ कमेन्ट गर्नुहोस्