०७ साउन २०८१, सोमबार

पेस्तोल सहित एक युवा पक्राउ

कान्छो खवर । सोमबार, आषाढ ११, २०८१

गाईघाट १० असार ।

प्रहरीले पेस्तोल सहित एक युवालाई पक्राउ गरेको छ। त्रियुगा नगरपालिका १२ बस्ने बर्ष १९ का जुलेश रायमाझीलाई आइतबार दिउसो अबैध रूपमा बोकेर हिडिरहेका बेला खाली म्यागजिन सहित १ थान पेस्तोल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई अदालत बाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको एसपि रमेश थापाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्