०७ साउन २०८१, सोमबार

जसपाको केन्द्रिय अध्यक्षमा यादव

कान्छो खवर । बुधबार, जेठ ३०, २०८१

फायल फोटो

जनकपुर ३० जेष्ठ

जनता समाजबादी पार्टी नेपालको रास्ट्रिय महाधिवेशनले केन्द्रिय अध्यक्षमा उपेन्द्र यादवलाई निर्बिरोध निर्बाचित गरेको छ ।जनकपुरमा जारी महाधिवेशनमा यादवको मात्र अध्यक्ष पदमा उम्मेद्बारी परेकोले ऊनी अध्यक्ष चयन भएका हुन् ।

यादव यस अधि पनि पार्टीको केन्द्रिय अध्यक्ष थिए ।२०१ सदस्यीय केन्द्रिय समितिको लागि बुधबार बिहान ८ बजे देखि उम्मेद्बारी दर्ताको प्रक्रिया सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्