०९ जेठ २०८१, बुधबार

कार्कीले आज ४ बजे पद तथा गोपनीयताको सपथ लिने

कान्छो खवर । बिहिबार, बैशाख २७, २०८१

कोसी प्रदेशमा मुख्यमन्त्रीमा नियुक्ति भएका हिक्मत कुमार कार्कीले दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएकाछ्न ।उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बिहिवार मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए ।

उनले आजै तीन सदस्यीय मन्त्रीपरिषद गठनको तयारी गरेकाछ्न ।नेकपा एमाले बाट एक र माओवादी बाट एक जना मन्त्री नियुक्ति गर्ने तयारी भैरहेको नेकपा एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेबतीरमण भण्डारीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्