०९ जेठ २०८१, बुधबार

उदयपुरको विभिन्न ठाउँमा आगलागी हुदा ४ वटा घर जलेर नस्ट , झन्डै १५ लाख बराबरको क्षेति

कान्छो खवर । सोमबार, बैशाख १०, २०८१

गाईघाट ९ बैशाख ।

उदयपुरको विभिन्न ठाउमा आज दिउँसो आगलागी हुदा ४ वटा घर जलेर पुर्ण रूपमा नस्ट हुदा झन्डै १५ लाख मुल्य बराबरको क्षेति भएको छ। दिउसो करिब १२ बजेको समयमा लिम्चुङबुङ गाउपालिका ५ स्थित हुरुम्बा सामुदायिक बनमा लागेको डडेलोको कारण आगो गाउमा फैलदा स्थानिय वान सिह राई , बजरलक्षि राई र कुमार राईको घरमा आगलागि हुदा लत्ताकपडा , खाद्यान्न धनमान सहित पशु चौपाया जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

ऊनीहरु तीनै जनाको झन्डै ७ लाख बराबरको क्षेति भएको जिल्ला प्रहरी प्रमुख एसपि रमेश थापाले बताए । आगो झन्डै २ घन्टा पछि स्थानिय बासिन्दाको सहयोगमा निभाइएको थियोे ।त्यसै गरि आज दिउसो उदयपुरको उदयपुरगढि गाउपालिका ६ राटमाटेका नीर बहादुर कटुवालको घरमा आगलागि हुदा ८ लाख ६५ हजार मुल्य बराबरको घनमाल नस्ट भएको छ ।आगलागि बाट कटुवालको धनमान खाद्यान्न लत्ताकपडा र ६ वटा खसी बाख्रा जलेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्