१९ फाल्गुण २०८०, शनिबार

सिटि सफारी चालक आन्दोलित

ट्राफिक प्रहरीले दुख दिएको आरोप

कान्छो खवर । मंगलबार, माघ १६, २०८०

गाईघाट १६ माघ  ।

त्रियुगा नगर भित्रका सिटि सफारि चालकहरु  ट्राफिक प्रहरीले दुख दिएको भन्दै मङलबार देखि  आन्दोलनमा उत्रिएका छ्न ।

पुरानो सवारी अनुमतिपत्र परिवर्तन नगर्न र तत्काल रुट परमित तत्काल अनिवार्य गराउने नाममा ट्राफिक प्रहरीले सिटि चालक बाट प्रति दिन १ हजार रुपैया जरिवाना गराउन थालेपछि  उनिहरु आन्दोलित भएकाहुन ।

पहिले यो निति नियम थिएन , तर अहिले एक्कासि यो नियम लागू गरिए पछि आन्दोलनमा उत्रनु परेको हो ” चालक  नबिन नेउपानेले बताए ।हामी नियम मान्न तयार छौ तर हामी लाई केहि समय दिनु पर्छ  ।उनले भने ।अहिले हामीहरु  समस्यामा परिरहेको अबस्थामा  तत्काल नियम मान्न सकिदैन ।

सिटि चालकको आन्दोलनले आज बिहान देखि सिटि सफारि बजार क्षेत्रमा नचलेको  चालक सुरेन्द्र साहले बताए  ।बजारमा झन्डै ४ को हाराहारीमा सिटि सफारी चल्ने गरेको  उनले ब

 

यहाँ कमेन्ट गर्नुहोस्