१९ फाल्गुण २०८०, शनिबार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कान्छो खवर । मंगलबार, माघ १६, २०८०

गाईघाट १६ माघ ।

कर्तव्य ज्यान मुद्दामा  कैद सजाय पाएका फरार   प्रतिवादी पक्राउ  परेका छ्न ।जिल्ला अदालत उदयपुरले २०७० चैत १७ गते  ३ बर्ष कैद फैसला गरेको ज्यान मुद्दाका फरार प्रतिवादी त्रियुगा नगरपालिका  १५ का ३२ बर्षिय पबन मगर लाई प्रहरीले पक्राउ  गरेको  हो

मगरलाई  काठमाण्डौ टोखा नगरपालिका ८ बानियाँटार बाट आइतबार पक्राउ गरिएको  प्रहरीले  जनाएको  छ।  उनलाई  अदालत  बाट ७ दिनको म्याद थप गरि अनुसन्धान  सुरु गरिएको प्रहरीले जनाएको  छ।

१० बर्ष अघि भएको  हत्या काण्डमा  मगरको सङलग्नता रहेकोे प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्