०९ जेठ २०८१, बुधबार

बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

कान्छो खवर । मंगलबार, माघ ०९, २०८०

गाईघाट  ९ माघ ।

बालिका बलात्कार गरेको आरोपमा खोटाङमा एक किसोर पक्राउ परेकाछ्न।  माघ ५ गते  १० बर्षिया बालिकालाई जबर्जस्ती करणि गरेको पीडित परिबारको उजुरीको आधारमा माघ  ६ गते दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका १० पाथेका १७ बर्षिय किशोरलाई प्रहरीले पक्राउ  गरेको हो ।

खोटाङ प्रहरीले सोमबार घटनाको सार्वजनिक गरेको भए पनि आइतबार  अदालत बाट ५ दिनको म्याद थप गरि अनुसन्धान बढाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषाेतम खड्काले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्