०४ आषाढ २०८१, सोमबार

बरिस्ठ पत्रकार भण्डारीले गोबिन्द बियोगि पुरस्कार पाउने

कान्छो खवर । शुक्रबार, माघ ०५, २०८०

गाईघाट ५ माघ ।

बरिस्ठ पत्रकार जिबराम भण्डारीलाई यो बर्षको गोबिन्द बियोगि पत्रकारिता पुरस्कार  बाट सम्मान गरिने भएको  छ। सनिवार उनलाई नुवाकोटको सुर्यचौरमा एक कार्यक्रमको आयोजना गरि  २ लाख राशिको उक्त पुरस्कार दिइने  सम्पादक समाज नेपालका महासचिव श्यामकाजी  डोटेलले बताए ।

योहो टेलिभिजनमा कार्यरत उनलाई गत आइतबार सम्पादक समाज नेपालको केन्द्रिय समितिको बैठकले यो बर्षको गोबिन्द बियोगि पत्रकारित पुरस्कार दिने  निर्णय गरेको  थियो ।५६ बर्षिय पत्रकार भण्डारी लामो समय देखि विद्युतिय छापा माध्यममा आवद्ध रहदै आएका छन।

 

यहाँ कमेन्ट गर्नुहोस्