०४ आषाढ २०८१, सोमबार

एकै दिन दस फरार प्रतिवादी पक्राउ

कान्छो खवर । बिहिबार, माघ ०४, २०८०

गाईघाट ४ माघ ।

प्रहरीले एकै दिन बिहीबार दस फरार प्रतिवादी पक्राउ गरेको छ। जिल्ला अदालत उदयपुर बाट कैद सजाय र जरिवाना तोकिएर फरार भएका उनिहरुलाई ईलाका प्रहरी कार्यालय बेलटारले पक्राउ  गरेको  हो   ।

सरकारी दस्तखत कागज छाप किर्ते मुद्दा  , जालसाजि ,, झुठा विवरण पेश गरि नागरिक्ता लिएको , जुवा मुद्दा , गाली गलौज बेईज्जत् , सम्बन्ध बिच्छेद  र कुटपिट लूटपात मुद्दामा सजाय पाएकाहरु  रहेको  प्रहरीले  जनाएको छ। पक्राउ  परेका उनिहरु चौदण्डिगढि नगरपालिका को विभिन्न वडाको बासिन्दा रहेको प्रहरीले जनाएको छ   ।प्रहरीले सार्वजनिक गरेको नामबलि अनुसार ,बर्ष ३० का सन्तोष राई ,बर्ष ७५ का भीषण राई ,बर्ष ३५ का तिलक राई , बर्ष  ४० का मानसिह राई , बर्ष ४२ का नारायण चौधरी , बर्ष  ३८ कि सिला तामाङ ,बर्ष  ३९ का सबहादुर राई  , बर्ष ४५ का मनहरी मगर , बर्ष ३३ का भक्त बहादुर थापा  र बर्ष ३४ कि संगीता राई  रहेको  प्रहरी नायब  उपरीक्षक  हरिनन्दन चौधरीले बताए    ।

अदालतले उनिहरु विरुद्ध विभिन्न समयमा मुद्दा  फैसला गरेको  थियो ।उनिहरु पक्राउ पर्नु अघि नै फरार रहेका थिए ।  प्रहरीले फैसला कार्यान्वयनको लागि बिहीबार नै  उनिहरुलाई  अदालत पठाएको  चौधरीले  ब

यहाँ कमेन्ट गर्नुहोस्