कान्छो खवर । बुधबार, पुष १८, २०८०
पुर्ब राजा  ज्ञानेन्द्र 
गाईघाट १८ पौष ।
पुर्ब राजा ज्ञानेन्द्र शाहले सबैलाई एकताको सुत्रमा बाध्ने आफ्नो काम रहेकोे बताएकाछ्न।  रास्ट्रिय प्रजातन्त्र पार्टीका बरिस्ठ नेताहरु  सङको भेटपछि पुर्ब राजा शाहले सबैलाई एकताको सुत्रमा बाध्ने आफ्नो काम भएको बताएका थिए ।  बुधबार भैरहवामा रास्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल, बरिस्ठ नेता रबिन्द्र मिश्र , बुद्धि  मान तामाङ धबन शम्सेर राणा र दिपक सिंह सङ  पुर्ब राजा  शाहको भेटघाट भएको  थियो ।
राजा सङको भेट पछि मिश्रले सामाजिक सन्जाल फेसबुकमा लेखेकाछ्न,: हामि  सबैले धेरै देख्यौं / बुझ्यौ। म एतिहासिक सस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सुत्रमा बाध्ने हो ।सबै नेपाली मेरो बराबर छ्न।
।
 
यहाँ कमेन्ट गर्नुहोस्