सोपनिल राई सोमबार, आश्विन २२, २०८०

ब्याबसायि दुर्गा प्रसाई लाई कालोमोसो दलियो गाईघाट २२ असोज । हस्पिटल संचालक दुर्गा प्रसाई माथि सोमबार कालोमोसो दलिएको छ।काठमाडौको जमल स्थित एक होटेलमा आयोजित पत्रकार सम्मेलन पछि बाहिरिने क्रममा उनि माथि एक समुहले कालोमोसो दलेको हो ।कालोमोसो दल्ने नेकपा एमाले निकट युबा संगठन रास्ट्रिययुबा संघगठनका कार्यकर्ता रहेको खुल्न आएको छ। पत्रकार सम्मेलनमा उनलेे एमाले नेता लगाएका अरु नेताहरू लाई गाली गरेका थिए । कालोमोसो दलेपछि उनिहरुले केपी ओलि जिन्दावाद भन्दै भागेका थिए ।
यहाँ कमेन्ट गर्नुहोस्