कान्छो खवर । बिहिबार, मंसिर १९, २०८२
गाईघाट १८ मंसिर ।
प्रहरीले गाजा सहित एक युबालाई पक्राउ गरेको छ । चौदण्डिगढी नगरपालिका ३ पैतालिस चोक देखि सप्तरी कंचनपुरका २४ बर्षिय शिब सन्कर रामलाई बुधबार साझ ५ बजे ५ केजी १०० ग्राम गाजा सहित पक्राउ गरेको हो ।
उदयपुरको बेलका नगरपालिकाको रामपुर देखि सप्तरीको कंचनपुर आउदै गरेका राम सवार प्र २-०१-००३ प २९३५ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउदै गरेको अबस्थामा उक्त परिणामको गाजा बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गाजा , मोटरसाइकल सहित रामलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्