कान्छो खवर । सोमबार, मंसिर ०२, २०८२
गाईघाट १ मंसिर ।
ट्याक्टर दुर्घटनामा सोमबार दिउसो चालकको मृत्यु भएको छ ।कटारी नगरपालिका ५ खाडीखोप स्थित खेतमा जोतेर फर्कदै गरेको ट्याक्टर आफै अनियंत्रित भै पल्टिँदा चालक कटारी नपा ५ सिसाघारी सानो चौरका ४४ बर्षिय भक्तबहादुर जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा जडान गरिएको जोत्ने मेसिन सहितको ट्याक्टर दुर्घटना भएको र मृत्यु भएको चालकको शब पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल कटारीमा राखिएको प
यहाँ कमेन्ट गर्नुहोस्