२८ आश्विन २०८२, मंगलबार

खोलाले बगाएर नेपालटारमा एक जनाको मृत्यु

कान्छो खवर । आइतबार, आश्विन ०५, २०८२

गाईघाट  ५  असोज  ।

उदयपुरमा खोलाले बगाएर एक जनाको मृत्यु  भएछ । उदयपुरको उदयपुरगढी गाउपालिका ६ धपर निबासी ४० बर्षिय तोपबहादुर सार्कीको आइतबार दिउसो स्थानिय बैधनाथ खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त खोला तर्ने क्रममा बाढीले सार्कीलाई बगाएको र झन्डै ५०० मिटर तल उनको शब फेला परेको प्रहरीले जनाएको छ ।शबको पोस्ट मार्टमको लागि अस्पताल लगिएको प्रमुख जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्