०४ आषाढ २०८१, सोमबार

पोखरीमा डुबेर शिशुको मृत्यु

कान्छो खवर । सोमबार, मंसिर ११, २०८०

गाईघाट ११ मंसिर । पोखरीमा डुबेर खोटाङमा एक शिसुको मृत्यु भएको छ। बराहपोखरी गाउपालिका ६ कि ३० महिनाकि आरीमा राईको साकेला गाउपालिका -२ रतन्छास्थित मामाघरको पोखरीमा आइतबार डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। दिउसो खेल्ने क्रममा घरनजिकैको पोखरीमा डुबेको अबस्थामा भेटिएकि शिशुको उपचाको क्रममा साकेला आधारभूत अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भैरहेको खोटाङ प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्