कान्छो खवर । बुधबार, कार्तिक २६, २०८३
गाईघाट २५ कार्तिक ।
यो बर्ष भाइटिकाको शुभ साइत कार्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेकोे ज्योतिषहरुले उल्लेख गरेका छन् ।
नेपाल पञ्चाङ्ग निर्माण समितिले उल्लेख गरेको तिहार चाडपर्व सम्बन्धि विवरण अनुसार भाइटिकाको उत्तम साइत ११.७ मिनेट रहेको भए पनि टीका दिनभरी जुनसुकै समयमा लगाउन सकिने उल्लेख छ ।
भाइटिकाको दिन दिदिबहिनीले पुर्ब फर्केर र दाजुभाइले पश्चिम् फर्केर टीका लगाइदिनु पर्ने साइत सम्बन्धि विवरणमा उल्लेख छ ।
यहाँ कमेन्ट गर्नुहोस्