३० साउन २०८२, बिहिबार

बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

कान्छो खवर । मंगलबार, साउन २८, २०८२

गाईघाट  २७  साउन  ।

सात बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेको छ । साउन १४ गते राति डेराको घरमा बसेको बेला त्रियुगा नगरपालिका ११ बरुवा टोलका ४५ बर्षिय सुभराजले ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

 

प्रहरीले आरोपित राईलाई आइतबार साझ घरमा लुकेर बसेको बेला पक्राउ गरेको जनाएको छ ।जिल्ला अदालत उदयपुरबाट म्याद थप भै अनुसन्धान सुरु गरिएको एसपि हरिहरनाथ योगीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्