१६ साउन २०८२, बिहिबार

गाजा सहित एक महिला पक्राउ

कान्छो खवर । बिहिबार, साउन ०९, २०८२

गाईघाट  ८ साउन  । प्रहरीले ३० केजी ३६० ग्राम गाजा सहित एक महिलालाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बुधबार कटारी नगरपालिका ८ बबलाबाट सोही ठाउँमा बस्ने ४५ बर्षीया देबकुमारी थापा मगरलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी देव कुमारी थापा मगरले आफ्नै घरमा भण्डारण गरी राखेको उक्त प्रतिवन्धित लागू औषध गाँजा बरामद गरी निजलाई ईलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्