११ आषाढ २०८२, बुधबार

लागूऔषध सहित दुई युबा गाईघाटबाट पक्राउ

कान्छो खवर । मंगलबार, जेठ २८, २०८२

गाईघाट  २७  जेष्ठ  ।

प्रहरीले लागूऔषध सहित दुई युबालाई मंगलबार बिहान पक्राउ गरेको छ ।विशेष सुराकीको आधारमा प्रहरीले त्रियुगा नगरपालिका १० का २३ बर्षिय रोनिश दाहाल र १८ बर्षिय बसन्त मोतेलाई गाईघाट बजार देखि पक्राउ गरेको हो ।

प्रहरीले उनिहरुको साथ बाट ५५ क्याप्सुल ट्रामोल र अर्को नाम नखुलेको लागूऔषध ३२ थान बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । पक्राउ परेका युबाहरुलाई प्रहरीले अनुसन्धान गरेको जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्