कान्छो खवर । मंगलबार, चैत्र ११, २०८१

गाईघाट १२ चैत ।
सरकारले पदबाट हटाए पछि नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कानुनी उपचारकोलागि अदालत जाने भएका छ्न ।
उनले सरकारले आफुलाई पदबाट हटाइएको बारे कुनै पत्र नपाएको र पत्र प्राप्त हुन साथ कानुनी बाटो अबलम्बन गरिने बताए ।घिसिङले कान्छो खबर अनलाइन संगको कुराकानीमा कानुनी बाटोको बारेमा छलफल भैरहेको बताए ।
मैले उचित बहिर्गमन चाहेको थिए , मुलुक र जनताकोलागि लामो समय काम गरेको मलाई सरकारले पुरुस्कृत गरेर बिदाइ गर्नुपर्नेमा अचानक हटाएकोमा धेरै धेरै धन्यवाद ।उनले भने ।
यहाँ कमेन्ट गर्नुहोस्