कान्छो खवर । बुधबार, कार्तिक १४, २०८१

गाईघाट १४ कार्तिक ।
आज काग तिहार । तिहारको पहिलो दिन बुधबार कागको पुजा गरेर घर घरमा काग तिहार मनाइयो । कागलाई मनपर्ने खाना आजको दिन खुवाउने परम्परा चलिआएको छ ।
नेपाली ससकृति र परम्परा अनुसार , कागलाई सन्देशबाहक चराको रूपमा लिने गरिएको छ ।काग यमलोक र मर्त्यलोक दुबै ठाउँमा उडेर पुग्न सक्ने भन्ने मान्यता रहिआएको हुँदा लोकमा भएको शुभ सन्देश लिएर जाओस र अशुभ सन्देश नसुनाओस भनेर काग बलि खुवाउने परम्परा चल्दै आएको सस्कृतबिदहरुको भनाइ छ ।
यहाँ कमेन्ट गर्नुहोस्