०८ जेठ २०८२, बुधबार

उदयपुरको माझखर्कमा खोलाले बगाएर एक किशोरीको मृत्यु

कान्छो खवर । शनिबार, आश्विन १२, २०८१

गाईघाट  १२ असोज ।

खोलाले बगाएर सनिवार उदयपुरमा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको रौतामाई गाउपालिका १ माझखर्ककी १७ बर्षिया हिशिला तामाङलाई गाउ नजिकै को ओडारे खोलाले बगाउँदा  उनले मृत्यु भएको हो ।

केही दिन देखिको अविरल बर्षाको कारण उक्त खोलामा आएको बाढी तर्ने क्रममा तामाङलाई खोलाले बगाएको स्थानिय केदार राईले बताए ।

मृतकको शब बगाएको स्थान देखि केहि तल भेटिएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्