कान्छो खवर । सोमबार, साउन १४, २०८१

गाईघाट १४ साउन ।
चोरीमुद्दाका फरार प्रतिवादी पक्राउ परेका छ्न। जिल्ला अदालत उदयपुरले चोरीमुद्दामा ५ महिना ३ दिन कैद र ४५ हजार जरिवानाको फैसला गरेको त्रियुगा नगरपालिका ४ बगाहका कपिल भन्ने बर्ष ४५ का कपिलेस्वर चौधरीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
चौधरी लामो समय देखि फरार रहेका थिए ।ऊनी घरमै लुकेर बसेको सूचना प्राप्त भए पछि प्रहरीको टोलि गएर पक्राउ गरेको प्रहरीले जनाएको छ ।फैसला कार्यान्वयनकोलागि चौधरीलाई जिल्ला अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्