०७ साउन २०८१, सोमबार

एकीकृत समाजबादीको केन्द्रिय कमिटीमा चौधरी र पोख्रेल

कान्छो खवर । शुक्रबार, आषाढ २२, २०८१

गाईघाट २१ असार ।

नेकपा एकीकृत समाजबादीको ९३ सदस्यीय केन्द्रीय कमिटीमा उदयपुरबाट २ जना परेका छ्न ।शुक्रबार टुंगो लगाएको केन्द्रीय कमिटीमा त्रियुगा नगरपालिकाका पुर्ब मेयर बलदेब चौधरी र पुराना कम्युनिस्ट नेता राममणि पोख्रेल केन्द्रिय सदस्य चयन भएका छ्न ।

एकीकृत समाजबादीमा २१ जना पदाधिकारी र २९९ सदस्यीय केन्द्रिय कमिटी बन्ने भएकोमा माधब नेपाल पार्टी अध्यक्षमा सर्बसम्मत चयन भएका छ्न ।

चौधरी र पोख्रेलले आजै पद तथा गोपनियताको शपथ गरेका छ्न ।

यहाँ कमेन्ट गर्नुहोस्