०७ साउन २०८१, सोमबार

जेफ बेजोस बिश्वकै सबैभन्दा धनी ब्यक्ति

कान्छो खवर । सोमबार, आषाढ ०४, २०८१

जेफ

गाईघाट ३ असार ।
ट्विटरका मालिक एलन मस्कलाई पछी पार्दै जेफ बेजोस बिश्वकै सबभन्दा धनी ब्यक्ति बनेका छ्न ।ब्लुमबर्ग बिलिनियर इन्डेक्सले जनाए अनुसार ६० बर्षिय बेजोस बिश्वकै सबैभन्दा धनी ब्यक्तिको सुचीमा पहिलो नम्बरमा उक्लिएका हुन् ।

अमेजन अनलाइन सपिङ सेन्टरका सिइओ जेफको कुल सम्पत्ति २०६ अर्ब डलर रहेको छ। मस्कको सम्पत्ति भने ३.१९ अर्ब डलरले कमि आएको छ।ऊनी दोस्रो स्थानमा झरेका छ्न ।उनको कुल सम्पत्ति २०३ अर्ब डलर रहेको छ ।

त्यसैगरि एसियाको सबभन्दा धनी ब्यक्ति भारतका मुकेश अम्बानि बन्न सफल भएका छ्न ।उनको कुल सम्पत्ति ११३ अर्ब डलर रहेको छ।ऊनी बिश्वको १३ औ सबैभन्दा धेरै धनी ब्यक्तिको सुचीमा परेको इन्डेक्सले उल्लेख गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्