०५ चैत्र २०८१, बुधबार

प्रहरी द्वारा २१ फरार प्रतिवादी पक्राउ

कान्छो खवर । शुक्रबार, फाल्गुण १८, २०८०

गाईघाट  १८  फागुन  ।

फरार सुचीमा रहेका २१ जना प्रतिवादी पक्राउ  परेका छ्न । प्रहरीले  उनिहरु लाई विभिन्न ठाँउ बाट लुकेर बसेको अबस्थामा पक्राउ गरेको हो ।

जिल्ला अदालत उदयपुरले विभिन्न समयमा उनिहरुलाई कैद जरिवानाको फैसला गरेकोमा ऊनीहरु फरार रहेका थिए  ।प्रहरीको बिशेश टोलि परिचालन गरेर उनिहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।

चोरी मुद्दा , सार्बजनिक , लूटपात , गाली ब्यजति , झुठो बकसपत्र र सम्बन्ध बिच्छेद  मुद्दामा सजाय पाएका उनिहरुलाई एक साताको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फैसला कार्यान्वयनको लागि शुक्रबार उनिहरुलाइ जिल्ला अदालत उदयपुर पठाईएको प्रहरीले जनाएको  छ ।

यहाँ कमेन्ट गर्नुहोस्