१९ फाल्गुण २०८०, शनिबार

बरिस्ठ पत्रकार गोकुल पोख्रेलको निधन

कान्छो खवर । सोमबार, पुष १६, २०८०

गाईघाट १६ पौष ।

वरिष्ठ पत्रकार गोकुल पोखरेलको सोमबार बिहान ८८ बर्षको उमेरमा निधन भएको छ ।फोक्सो र मुटुको समस्याले ग्रसित उनको बिहान १०.३० बजे आफ्नै निवासमा निधन भएको हो।

राष्ट्रिय समाचार समिति बाट पत्रकारिता सुरु गरेका ऊनी गोरखापत्र दैनिकका प्रधान सम्पादक समेत रहेका थिए । लामो समय देखि पत्रकारितामा सङ्लग्न उनको एक श्रीमति , दुईछोरी र एक छोरा छ्न।

यहाँ कमेन्ट गर्नुहोस्