१९ फाल्गुण २०८०, शनिबार

क्रिकेटर लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

कान्छो खवर । शुक्रबार, पुष १३, २०८०

लामिछाने

गाईघाट १३ पौष ।
नाबालिका बलात्कारको अभियोग लागेका नेपाली रास्ट्रिय क्रिकेट टोलिका पुर्ब कप्तान सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छ्न।
जिल्ला अदालत काठमाडौले शुक्रबार उनलाई दोषी ठहर गरेको हो । न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले लामिछाने लाई दोषी ठहर गरे पनि कैद सजाय भने तोकेको छैन ।उनलाई कति बर्ष जेल सजाय गर्ने भन्ने बारेको निर्णय अदालतले अर्को पेशि तोकेको छ।
लामिछानेले २०७९भदौ ५ गते एक नाबालिका लाई आर्थिक प्रलोभनमा पारी एक होटेलमा बलात्कार गरेका थिए । बालिकाले उक्त घटनाको १६ दिन पछि भदौ २१ गते लामिछाने विरुद्ध जबर्जस्ती आफु माथी बलात्कार गरेको प्रहरीमा उजुरी दिएकी थिइन ।

यहाँ कमेन्ट गर्नुहोस्