१६ बैशाख २०८३, बुधबार

फरार २१ प्रतिबादी पक्राउ

कान्छो खवर । बुधबार, बैशाख १६, २०८३

गाईघाट  १६   बैशाख  ।

विभिन्न मुद्दामा फरार २१ जना प्रतिबादी पक्राउ परेका छन्  ।प्रहरीले बुधबार उनिहरुलाई पक्राउ गरेको जनाएको छ ।

फैसला कार्यान्वयनकोलागि बुधबार नै जिल्ला अदालत उदयपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेका प्रतिबादीहरु मध्य गालीबेईज्जती मुद्दामा ८ , कुटपिट ६ , अभद्र व्यबहार २ , नाता कायम १ , करकाप  १ र जालसाजी मुद्दामा ३ रहेकोे प्रहरीले जनाएको छ ।

विभिन्न समयमा अदालत बाट भएको फैसला पछी उनिहरु फरार रहेकोे प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्