२० मंसिर २०८२, शुक्रबार

लिम्चुङ्बुङमा आज देखि औपचारिक रूपमा एम्बुलेन्स सेवा सुरु

कान्छो खवर । बुधबार, मंसिर १८, २०८२

गाईघाट  १७  मंसिर  ।

लिम्चुङबुङ गाउपालिकाले बुधबार देखि औपचारिक रूपमा एम्बुलेन्स सेवा सुरु गरेको छ ।

काठमाडौ महानगर पालिकाले निशुल्क उपलब्ध गराएको एम्बुलेन्सले गाउघरका बिरामीलाई निकै सस्तो मुल्यमा सेवा उपलब्ध गराउने गाउपालिकाले जनाएको छ ।

स्वास्थ चौकी बराह मार्फत एम्बुलेन्स सेवा सन्चालन भैरहेको छ ।गाउपालिकाले माग गरे पछी काठमाडौ महानगर पालिकाका मेयर बालेन साहले एक थान एम्बुलेन्स निशुल्क उपलब्ध गराएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्