०२ मंसिर २०८२, सोमबार

आख्यानकार मनु योङहाङ लिखित उपन्यास सेक्मुरी फूलको चर्चा परिचर्चा

कान्छो खवर । आइतबार, मंसिर ०१, २०८२

गाईघाट  ३० कार्तिक  ।

आख्यानकार मनु योङ्हाङ लिखित उपन्यास सेक्मुरी फूलको सनिवार दिउसो एक कार्यक्रमको आयोजना गरि चर्चा परिचर्चा गरिएको छ ।

नेपाली लेखक संघ उदयपुर र लिलिहाङ डटकम पाचथरको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अथिती पुराना कम्युनिस्ट नेता एबम साहित्यकार राममणि पोखरेल , पत्रकार कौशल चेम्जोङ र महिला साहित्यकार सम्झना राई असफलले उपन्यास माथि चर्चा परिचर्चा गरेका थिए ।

उपन्यासका लेखक समेत उपस्थिति रहेको उक्त कार्यक्रममा जिल्लाका  दर्जनौं साहित्यकारहरुको जमघट रहेकोे थियोे । उपन्यासमा पहाड देखि तराई सम्मको परिवेशलाई समेटिएको र सामाजिक  जनजीवनको उत्कृष्टता दर्शाईदै किरात कालको मुन्दुम र बौद्ध दर्शनलाई जोड्न खोजिएको छ ।

लेखक संघ उदयपुरका अध्यक्ष बासुदेब प्रसाद पोख्रेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपस्थित साहित्यकारहरुले शुभकामना मनतब्य राखेका थि

 

यहाँ कमेन्ट गर्नुहोस्