कान्छो खवर । आइतबार, आश्विन २६, २०८२

गाईघाट २६ असोज ।
लागूऔषध सहित तीन युबाहरु कटारीमा पक्राउ परेका छन ।ईलाका प्रहरी कार्यालय कटारीले सनिवार दिउसो उनिहरुलाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा कटारी नपा ५ का बिजय तामाङ , अर्जुन तामाङ र रत्नलाल गिरी रहेका छ्न।उनीहरुको साथ बाट ६० चक्की लागूऔषध स्पास्मो र अपि बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनिहरु विरुद्ध लागूऔषध मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्