२८ आश्विन २०८२, मंगलबार

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चापमा एक महिलाको मृत्यु

कान्छो खवर । आइतबार, आश्विन ०५, २०८२

गाईघाट   ५   असोज  ।

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आइतबार एक महिलाको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका ३ चाप बगरटोल  बस्ने शंकर राईकि २४ बर्षीया श्रीमती रमिलाको दिउसो घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।स्थानिय गेरुवा खोलामा घर लिप्ने माटो खन्दै गर्दा ढिस्को खसेर राई खाल्डोमा पुरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीले घटना स्थल पुगेर सबै प्रक्रिया पूरा गरि शब पोस्ट मार्टमको लागि जिल्ला अस्पतालमा ल्याएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्