२८ भाद्र २०८२, शनिबार

उदयपुरमा आज पनि कर्फ्यु

कान्छो खवर । शुक्रबार, भाद्र २७, २०८२

गाईघाट  २७ भदौ  ।

स्थानिय प्रशासनले कर्फ्युलाई निरंतरता दिएको छ ।आज साझ  ७ बजे देखि भोलि बिहान ५ बजे  सम्म उदयपुरमा कर्फ्यु जारी भएको  हो ।

कर्फ्यु अबधि भर आबतजाबत गर्न , कुनै पनि प्रकारको भेला , जूलूस , प्रदर्शन  , सभा , बैठक तथा घेराउ गर्न नपाउने  जारी बिज्ञप्तीमा उल्लेख छ ।

स्थानिय प्रशासनले जिल्ला सदरमुकाम गाईघाट , कटारी नगरपालिका , चौदण्डिगढी र बेलका नगरपालिकामा कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्