२५ आश्विन २०८३, आइतबार

२५ आश्विन २०८३, आइतबार

किर्ते तथा ठगी गरेको आरोपमा युवा स्वरोजगार कोष उदयपुरका प्रतिनिधि पक्राउ

कान्छो खवर । शुक्रबार, आषाढ २०, २०८२

गाईघाट   २०  असार   ।

किर्ते  तथा ठगी  गरेको अभियोगमा युबा तथा साना ब्याबसायी स्वरोजगार कोषका उदयपुर प्रतिनिधि ३५ बर्षिय अङ्कित श्रेष्ठ पक्राउ परेका छ्न ।

महिला जनजागृत बचत तथा ऋण सहकारी सस्थाका केही पदाधिकारीहरुको नाममा किर्ते माईन्युटीङ खडा गरी युबा स्वरोजगार कोषको रकम हिनामिना गरेको अभियोगमा प्रहरीले श्रेष्ठलाई बिहिवार साझ त्रियुगा नगरपालिका १० बोक्से स्थित उनकै घरबाट पक्राउ गरेको हो ।

प्रहरी अदालतबाट म्याद लिएर थप अनुसन्धान शुरु गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
ताजा अपडेट