कान्छो खवर । शनिबार, बैशाख १३, २०८२

गाईघाट १३ बैशाख ।
उदयपुरको लिम्चुङबुङमा सनिवार दिउसो एक घरमा भएको आगलागी बाट झन्डै १० लाख बराबरको क्षेती भएको छ ।
लिम्चुङ्बुङको वडा नम्बर ३ पाप्रेस्थित बमबहादुर तामाङको घरमा बिधुत सर्ट भै आगलागी हुदा ढुङ्गा , सिमेन्ट र टिनले बनेको घर पुर्ण रूपमा जलेर नस्ट हुँदा झन्डै १० लाख बराबरको क्षेती भएको प्रहरी निरीक्षक सन्तोष कार्कीले बताए ।
आगलागीबाट तामाङको गरगहना , खाद्यान्न र अन्य सामान जलेको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्