२५ आश्विन २०८३, आइतबार

२५ आश्विन २०८३, आइतबार

५३ केजी गाँजा सहित एक युवक पक्राऊ

अरुण चौधरी सोमबार, कार्तिक ०८, २०७८

प्रहरीले ५३ केजी गाँजा सहित सोमबार विहान एक युवकलाई पक्राऊ गरेको छ ।
उदयपुरको कटारी नगरपालिका–६ भोर्ले जंगलबाट तिन वटा प्लाष्टिकको बोरोमा राखेर ल्याउँदै गरेको गाजा सहित कटारी–९ सोरुङ्ग छविसेका २० वर्षिय प्रेम परियारलाई विहान ३ बजे पक्राऊ गरिएको प्रहरीले जनाएको छ । परियारले उक्त गाजा सिराहा हुदै भारततर्फ लान लागेको खुलेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
ताजा अपडेट