१७ कार्तिक २०८२, आइतबार

१७ कार्तिक २०८२, आइतबार

फरार प्रतिवादी पक्राउ

कान्छो खवर । सोमबार, पुष १६, २०८०

गाईघाट १६ पौष ।
बन मुद्दाका फरार प्रतिवादी पक्राउ परेकाछ्न। जिल्ला अदालत उदयपुरले गरेका ३ महिना कैद १ हजार ५ सय ५१ रुपैया जरिवाना गरेको त्रियुगा नगरपालिका ९ उत्तराई टोलका ५० बर्शिय ललकु चौधरीलाई प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।फैसला कार्यान्बयनको लागि चौधरीलाइ आजै अदालत पठाइएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्