०४ आषाढ २०८१, सोमबार

कोशिमा तीन मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

कान्छो खवर । आइतबार, मंसिर १७, २०८०

गाईघाट १७ मंसिर ।
कोसी प्रदेशमा बिनाबिभागिय ३ मन्त्रीले आज जिम्मेवारी पाएका छ्न ।मुख्यमन्त्री केदार कार्कीलेको सिफारिसमा प्रदेश प्रमुख परसुराम खापुङले नेपालको सम्बिधानको धारा-१६८ को उपधारा ९ बमोजिम बिनाबिभागिय मन्त्रीहरु लाई जिम्मेवारी तोकिदिएका हुन ।

नया जिम्मेवारी अनुसार , शमसेर राई आन्तरिक मामिला तथा कानुन मन्त्रालय , गणेश उप्रेती , पर्यटन , बन तथा बाताबरण र कमल जबेजु भौतिक पुर्बाधार बिकास मन्त्रालय रहेको मुख्य मन्त्रीको कार्यालयले जनाएको छ।
असोज २८ मा राई काग्रेसबाट , उप्रेती नेकपा माओवादी बाट र जबेजु नेकपा एकीकृत समाजबादि बाट कार्तिक १७ गते बिना बिना बिभागिय मन्त्रीमा नियुक्त भएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्