०३ बैशाख २०८३, बिहिबार

निर्माण ब्यबसायी संघ उदयपुरका पुर्ब अध्यक्ष भिम राईलाई मातृशोक

कान्छो खवर । बिहिबार, बैशाख ०३, २०८३

गाईघाट  ३  बैशाख  ।

नेपाल निर्माण ब्यबसायी संघ उदयपुरका पुर्ब अध्यक्ष भिमबहादुर राईको आमा गुमनकुमारी राईको बिहीबार बिहान ९५ बर्षको उमेरमा निधन भएको छ ।

बिगत २ बर्ष देखि अशक्त रहेकी उनको गाईघाटस्थित निज निवासमा बिहान ९ बजे निधन भएको परिबारजनले जनाएको छ ।उनको आजै साझ  त्रियुगा नदिमा दाहसंस्कार गरिएको छ । मृतक राईको श्रीमान २ छोरा र तीन छोरी रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्