०३ मंसिर २०८२, मंगलबार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

कान्छो खवर । सोमबार, मंसिर ०२, २०८२

गाईघाट  १  मंसिर  ।

ट्याक्टर दुर्घटनामा  सोमबार दिउसो चालकको मृत्यु भएको  छ  ।कटारी नगरपालिका ५ खाडीखोप स्थित खेतमा जोतेर फर्कदै गरेको ट्याक्टर आफै अनियंत्रित भै पल्टिँदा चालक कटारी नपा ५ सिसाघारी सानो चौरका ४४ बर्षिय भक्तबहादुर जोशीको मृत्यु भएको प्रहरीले  जनाएको छ ।

ट्याक्टरमा जडान गरिएको जोत्ने मेसिन सहितको  ट्याक्टर दुर्घटना भएको र मृत्यु भएको चालकको शब पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल कटारीमा  राखिएको प

यहाँ कमेन्ट गर्नुहोस्